Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरमा एसएलसी क्विज मेनिया




प्रेम देवान , 
विराटनगर, जेष्ठ २० गते  । एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ ।
स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभिवृद्धि गर्न क्विज मेनिया संचालन गर्न लागेको जनाएको छ । प्रतियोगिताका लागि हालसम्म ३२ वटा समुहले फारम भरी सकेको आयोजकले जानकारी दिएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget