Websoft University

www.radiomakalu.com || 021-522512


गुरेरोको निर्णायक गोलले पेरु विजयी

काठमाडौँ, जेष्ठ २३ गते । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पेरुले हाईटीलाई १-० ले हराएको छ ।



क्यारेबियन राष्ट्र हाईटीविरुद्धको खेलमा पेरुलाई विजयी गराउन होजे पाउलो गुरेरोले ६१ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि आजै बिहान सम्पन्न अर्को खेलमा कोष्टा रिका र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् । अहिले पौने ८ वजे सुरु हुने खेलमा ब्राजिल र इक्वेडर भिड्नेछन् ।-


 imagekhabar

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget