Websoft University

www.radiomakalu.com || 021-522512


‘सुन्तली’ बनेकि हट सुरजनी



साउन २१ गते नायिका सुरजनी केसी ‘सुन्तली’ बनेर भाग्न तयार छिन् । उनलाई ‘झिल्के’ले भगाउने तयारी गरेका छन् ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’ले मा यी सुन्दरी देखिनेछिन् । आचार्यले नै निर्देशन गरेको अघिल्लो चलचित्र ‘सपना तिम्रो मेरो’मा पनि सुरजनी देखिएकी थिइन् । तर, सो चलचित्रमा केसीको खासै चर्चा भएन ।

Add caption

सार्वजनिक कार्यक्रममा समेत खुलेका पहिरन लगाएर पुग्ने सुरजनी आफूलाई हट नायिका भन्न रुचाउँछिन् । उनले यो चलचित्रमा आफू शिर्ष भूमिकामा भएकाले पनि ठूलो आशा गरेको बताइन् ।
अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget