Websoft University

www.radiomakalu.com || 021-522512


तालिवानसँग नेपालीको कुनै द्वेष थिएन, निर्दोष मारिएः प्रधानमन्त्री



काठमाडौं , असार ८ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटनालाई कायरतापूर्ण भनेका छन् ।

तालिबानको आक्रमणमा मारिएका नेपालीहरुको शव बुझ्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


श्रद्धाञ्जली अर्पण गर्दै परराष्ट्रमन्त्री कमल थापा । तस्वीर: थापाको ट्वीटर



सञ्चारकर्मीहरुसँग सक्षित कुराकानी गर्दै प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको बताए ।

अहिले सरकार प्राथमिक काम गरिरहेको भन्दै उनले बाँकी निर्णयहरु पछि गरिने बताए । - अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget