Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिका कोपा अमेरिकाको क्वार्टरफाइनलमा


काठमाडौ , जेष्ठ ३० गते । अमेरिका कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार विहान भएको समूह चरणको अन्नितम खेलमा पारग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अमेरिका ६ अंकसहित अन्तिम आठमा पुगेको छ ।
समूह ए बाट कोलम्बिया यसअघि नै क्वार्टरफाइनल पुगिसकेको छ । कालम्बिया र कोष्टारिकाबीच जारी खेलको परिणाम समूह विजेताको टुंगो लाग्नेछ ।
फिलाडेल्पिmयामा भएको खेलमा अमेरिकाका लागि २७ औं मिनेटमा डम्पोसीले गरेको गोल नै निणर्ायक बन्यो । खेलको ४८ औं मिनेटमा अमेरिका १० खेलाडीमा सिमित भयो । डी यडलानले रातो कार्ड पाएका थिए । तर, पाराग्वेले त्यसको सदुपयोग गर्न सकेन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget