काठमाडौँ, जेष्ठ २ गते । विनाशकारी भूकम्प गएको एकवर्ष बढी भइसक्दा पनि पराकम्पन जाने क्रम रोकिएको छैन । आइतबार बिहान ४ बजेर ३० मिनेटमा काठमाण्डुसमेत हल्लाउने गरी ४ दशमलव ४ रेक्टर स्कलेको पराकम्पन गएको छ ।
सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पले काठमाण्डुमा बिहानै त्रास सिर्जना गरिदियो । वैशाख १२, २०७२ को विनाशकारी भूकम्पयता ४ रेक्टरभन्दा माथिका ४ सय भन्दा बढी पराकम्पन गइसकेका छन् ।
Post a Comment