रिपोर्टर्स क्लब नवलपरासीले आयोजना गरेको
कार्यक्रममा बोल्दै पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताए । उनले
संविधान निर्माणमा अगुवा बनेको कांग्रेस अब संविधान कार्यान्वयनको काममा
पनि अगुवा बन्ने बताए ।
सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गरेर आफ्नो पार्टीले देशलाई निकास दिने पनि उनलेब ताए । 'आन्दोलनरत पक्ष र सरकारबीच वार्ताको समन्वय गरेर अब कांग्रेसले देशलाई निकास दिन्छ,' पाैडेलले भने ।

- कान्तिपुर समाचार बाट
Post a Comment