Websoft University

Radio Makalu 102.1 MHz

www.radiomakalu.com || 021-522512


Latest Post

काठमाडौँ, साउन १५ गते । राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी (धातु) फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ ।मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान ...Read more »

काठमाडौँ, वैशाख ७ गते । बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय ...Read more »

काठमाडौँ, वैशाख ७ गते । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी क...Read more »

काठमाडौँ, वैशाख ७ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उ...Read more »



चीनको युहान प्रान्तमा फैलिएको कोरोना भाइरसको संक्रमण थाइल्याण्ड, दक्षिण कोरिया र अमेरिकामा पनि देखिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ भने ४ सय ४० जना यसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको छ। जेखिम बढेसंगै सरकारले सर्तकता बढाएको बताएको छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने कोरोना भाइरसको संक्रमण नेपालमा हालसम्म देखिएको पुष्टि भएको छैन।

हाल चीनमा देखिएको कोरोना भारस कस्तो हो? यसका लक्षण र बच्ने उपायबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनसंग गरिएको भिडियो कुराकानीः
-
<iframe width="680" height="383" src="https://www.youtube.com/embed/BIQqConRfJ8" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
स्वास्थ्य खबर पत्रिकाबाट 



- सतह (टेवल‚ डेस्क) र अन्य वस्तुहरूको किटाणुनाशक औषधिको प्रयोगद्वारा निरन्तर सफाइ गर्ने।

- टेलिवर्क (इन्टरनेटको माध्यम)बाट काम गर्नका लागि प्रोत्साहित गर्ने। यदि तपाईको समुदायमा कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण देखिएमा सार्जनिक स्थानका भीडमा नजाने। टेलिवर्क गर्नाले तपाईंका कर्मचारीहरू सुरक्षित स्थानमा रहेर पनि बिजनेस राम्रोसँग सञ्चालन हुन सक्छ।

- तपाईंका कर्मचारीलाई भीडले भरिएका सवारी यात्रा‚ भीडमा नजानका लागि अनुरोध गर्ने।

- यदि समुदाय वरिपरी कोभिड-१९ को संक्रमण फैलन थालेको थाहा भएमा‚ सामान्य रुघा‚ खोकी र ज्वरो आएमा पनि घरमा एक्लै बस्ने।

- कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिन सुझाउने

- श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने। रुघाखोकी लगेका कर्मचारीहरूका लागि सर्जिकल मास्क र टिस्यू पेपरहरू कार्यालयमा उपलब्ध छन्/छैनन् भन्नेबारे सचेत हुने।

- निरन्तर हात धुनका लागि प्रोत्साहन गर्ने। कार्यालयमा सबैले देख्ने ठाउँमा स्यानिटाइजरजस्ता वस्तुहरू राख्ने। सबै कर्मचारी‚ ग्राहकहरूले देख्ने र प्रयोग गर्न मिल्ने ठाउँमा साबुन र पानी राख्ने।

- कार्यालय सफासुग्घर राख्ने‚ निरन्तर हात धुनका लागि सबैलाई सचेत बनाउने‚ श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने‚ कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिने‚ जो बिरामी भएका छन् उनीहरूलाई घरमै बस्न सुझाव दिने।

(विश्व स्वास्थ्य संगठन)

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget